दफा ६६
हुलाक अड्डाको सम्पत्ति भन्ने प्रमाणित गर्नु पर्याप्त हुने
: हुलाकद्वारा पठाइएको हुलाक वस्तु वा डाँक थैलाको सम्बन्धमा भएको कुनै कसूरमा मुद्दा चलाउँदा, सो वस्तु मोल पर्ने वा नपर्ने जे भए तापनि हुलाक अड्डाको सम्पत्ति हो भन्ने प्रमाणित गर्नु पर्याप्त हुनेछ ।